काठमाडौं । जेनजी आन्दोलनकारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीहरूले आज शीतलनिवासमा आगजनी गरेका हुन् ।
आन्दोलनकारीहरुले शीतलनिवासका साथै सिंहदरबार, संसद् भवन, पार्टीका शीर्ष नेताको घर तथा कार्यालय, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालतमा आगो लगाएका छन् ।












प्रतिक्रिया दिनुहोस्