काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जेनजीहरुलाई घरमा फर्कन आग्रह गरेका छन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै घर फर्कन आग्रह गरेका हुन् । उनले फेसबुकमा लेखेका छन् ‘कृपया जेनजी
देश तपाइँहरुकै हातमा हो । तपाईंहरुले नै बनाउने हो । अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फ़र्कनुहोस ।












प्रतिक्रिया दिनुहोस्