काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ बजे सर्वदलिय बैठक बोलाएका छन् ।
जेनजीको आन्दोलनले उनका मन्त्रीहरुले राजीनामा दिने क्रम बढेको छ ।
२० जना बढीलाई प्रहरीले हत्या गरेको छ । ओलीले सबै पक्षको सहमतिको लागि सर्वदलिय बैठक बोलाएक हुन्।

दिनेश थकालीको टिमवर्क : वित्तीय विवरणदेखि लाभांशसम्म कामना सेवा विकास बैंकमा साउनमै सम्भव
ब्रेकफास्टदेखि डिनरसम्म हाइलाइफ, चामलपछि दालमा विस्तार
मध्यरातमा प्रधानमन्त्रीको सन्देश : ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, धैर्य गर्नुहोस्’
लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, साधारण सेयरधनीलाई १५ प्रतिशत नगद वितरण गर्ने
प्रतिक्रिया दिनुहोस्