Skip to content

जेनजीको आन्दोलनः राप्रपाका सांसदहरूले पनि दिए सामूहिक राजीनामा

nabil bank

काठमाडौं । राप्रपाका सांसदहरूले सामूहिक राजीनामा दिएका छन्। प्रवक्ता मोहन श्रेष्ठका अनुसार संघीय सांसद १३ जना र प्रदेश सांसद २८ जनाले पदबाट मंगलबार दिउँसो राजीनामा दिएका हुन्।

राप्रपाले सरकार, संसद र संविधानको औचित्य समाप्त भएको पनि बताएको छ। जेनजीको आन्दोलन चर्कंदै गएको छ। सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi