काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते जेनजी आन्दोलनमा दोषी सबैलाई कारबाही गर्ने बताएका छिन् ।
आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनमा दोषी देखिएका सबलाई कारबाही गर्ने बताइन् ।

राष्ट्रिय आर्थिक गणनामा छुटेका उद्योग-व्यवसायलाई सहभागी हुन तथ्याङ्क कार्यालयको आग्रह
नेपाल रिइन्स्योरेन्स डुबाउन सीईओ थापाको भट्ट र अग्रवालसँग साँठगाँठ
राज्यबाट पुलपुलिँदै, नियामकलाई धम्क्याउँदै उदाएको हिमालयन रि राज्यको नीतिका कारण शिथिल बन्दै !
निष्कृय सहकारीको पुनः सञ्चालन, खारेजी तथा विघटन सम्बन्धी कारवाहीमा सहजीकरण गरिने
प्रतिक्रिया दिनुहोस्