Skip to content

कवाडखानाजस्तो देखियो संसद् भवन (फोटो फिचर)

काठमाडौं । गत भदौ २४ गते भएको ‘जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र र काठमाडौँका विभिन्न स्थानमा आगजनी गरिएका सवारीसाधनहरू अहिले नयाँबानेश्वरस्थित आगलागी भएको संसद भवन वीरेन्द्र सम्मेलन केन्द्रको परिसरमा थुपारिएका छन्।

 

आन्दोलनका क्रममा भवनमा आगलागी हुँदा त्यहाँ रहेका भौतिक संरचना पूर्ण रूपमा जलेर नष्ट भएका छन्। अहिले भवन प्रयोगयोग्य नरहेको बताइन्छ।


तस्बिरः नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima