Skip to content

नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक सुरू (फोटो फिचर)

काठमाडौं । ललितपुरको जावलाखेल भनिमण्डलस्थित रामबाघ महलमा बैठक आजदेखि सुरु हुँदैछ भने बैठक ३ दिनसम्म चल्नेछ ।

जेनजी विद्रोहपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बसेको हो। बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन केही बेरमा पेश गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

प्रतिवेदनमा सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको, प्रधानमन्त्रीले दलका शीर्ष नेतृत्वसँग अहिलेसम्म संवाद नगरेको, शान्ति, अमन चयनको आधार तयार नभइसकेकाले निष्पक्ष चुनावको आशंका रहेको जस्ता विषय समेटिएको उनले बताए।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima