Skip to content

३ वर्षसम्म प्रयास गर्दा पनि नेपालमा दर्ता गर्दिन, कर तिर्दिन, कानुन मान्दिन भनेपछि सामाजिक सञ्जाल बन्द भएः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सामाजिक सञ्जाल एकै पटक बन्द नभएको बताएका छन् ।

आज सम्पादकहरुसँगको छलफलमा ओलीले तीन वर्षदेखि नेपालमा दर्ता गर्न प्रयास गरिरहेको उल्लेख गरे। ‘एकै पटक सामाजिक सञ्जाल बन्द गरेको होइन ।

सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन आउ भनेको हो’ उनले भने,  ‘उनले नेपालमा कर तिर्दिन, दर्ता गर्दिन भने, नेपालको संविधान मान्दिन भने ।’

ओलीले टिकटकलाई बन्द गर्नासाथ नेपालमा दर्ता हुन आएको जानकारी गराए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima