Skip to content

माओवादी महाधिवेशन आयोजक समितिको बैठक कमलादीमा सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक प्रज्ञा भवन सुरु भएको छ।बैठकअघि प्रज्ञामै सचिवालयको बैठक बसेको थियो। नेकपा एससहित विभिन्न ८ दलसँग गर्न लागेको एकताबारे सचिवालयले गरेको निर्णय अनुमोदन गर्नको बैठक बसेको नेता हरिबोल गजुरेलले बताए।

भोलि एकता घोषणा हुँदै छ। पार्टी एकताको निर्णयले माओवादी विभाजनतर्फ अघि बढेको छ। नेताहरू जनार्दन शर्मा, राम कार्की, सुदन किराँतीसहित नेताहरूले अहिलेको एकताको पक्षमा उभिन नसक्ने भन्दै अलगै अभियानको घोषणा गर्दै छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima