Skip to content

प्रिओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। सोमबार ३.२१ अंक बढेर २५६५.१६ विन्दुमा बन्द भएको  थियाे ।

आज सो सेसनमा ०.६१ अंक बढेर २५६५.७७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५४ अंक बढेको छ।

आज प्रिओपन सेसनमा ४२ स्टकको १३१ पटकको कारोबारमा ९२ लाख २४ हजार ११५ रुपैयाँबराबरको ५ हजार ८२५ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi