Skip to content

तीन महिनाका लागि ४ मन्त्रीले लिए शपथ

nabil bank

काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा तीन महिनाको लागि ४ जना मन्त्रीहरूले शपथ लिएका छन्।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ, वन तथा वातावरण मन्त्री माधव चौलागाईं, श्रम तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामलाई पौडेलले शपथ गराएका हुन् ।

सफथ लिएको मन्त्रीहरूको कार्यकाल तीन महिना रहने छ । अन्तरिम सरकारले आगामी फागुन २१ गते चुनाव गराउने घोषणा गरेको छ । हाल विस्तार भएको मन्त्री मण्डलको कार्यकाल फागुन २१ गतेसम्मको लागि हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi