काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।
उनले १२२८ मत पाएका छन् । उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत पाएर पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्