Skip to content

यी हुन् लक्ष्मी सनराइज बैंकका ३३ ठूला सेयरधनी, कसको स्वामित्व कति ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकमा ३३ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर लक्ष्मी कर्प नेपाल प्रालिको ७.७४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै राजेन्द्र कुमार खेतानको ६.६९ प्रतिशत, नागरिक लगानी कोषको ४.६५ प्रतिशत, स्नेहा खेतानको ४.५१ प्रतिशत, सारिका खेतान ४.१७ प्रतिशत, मोतीलाल दुगडको २.७७ प्रतिशत, मालचन्द दुगडको २.४० प्रतिशत, रतन लाल संघईको २.३९ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै गोपि कृष्ण सिकरियाको २.३५ प्रतिशत, पुजा अग्रवाल खेतानको १.९९ प्रतिशत, सुरेन्द्रा दुगडको १.४१ प्रतिशत, विवेक दुगडको १.२७ प्रतिशत, एमटीसी इन्भेष्टमेन्ट प्रा.लि.को १.२५ प्रतिशत, बच्छराज तातेड १.१५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

राष्ट्रिय बीमा संस्थान (जीवन बीमा) को ०.८५ प्रतिशत, भाटभटेनी इनभेष्टमेन्ट कम्पनी प्रा.लिको ०.८४ प्रतिशत, कविता लोहियाको ०.८२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै हिमालयन एक्जीम प्रा.लिको ०.८० प्रतिशत, विवेक तातेडको ०.७८ प्रतिशत, शौरभ तातेडको ०.७७ प्रतिशत, श्री निवास शारडाको ०.७७ प्रतिशत, विशाल तातेडको ०.७६ प्रतिशत, ओम प्रकाश सिकारियाको ०.७६ प्रतिशत, निधि दुगडको ०.७५ प्रतिशत, पुजा दुगडको ०.७१ प्रतिशत, श्रद्धा दुगडको ०.७१ प्रतिशत, प्रियंका अग्रवालको ०.६४ प्रतिशत, सरोज दुगड ०.६० प्रतिशत, सुभम दुगडको ०.५५ प्रतिशत, राधेश्याम शारडाको ०.५५ प्रतिशत, पवन कुमार शारडाको ०.५५ प्रतिशत, शिव रतन शारडा ०.५४ प्रतिशत, मानव अग्रवालको ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi