Skip to content

कांग्रेसले आयोगमा बुझायो समानुपातिक उम्मेदवारको सूची, को को परे ?

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ ।

काँग्रेसले आज सूची बुझाएको हो ।

सूचीमा भीष्मराज आङ्दम्बे, गोपालमान सिंह राजभण्डारी, थलकुमार लिंखा, विजय सोम्बाहाम्फे,
गीता गुरुङ, गीताकुमारी सेन्दाङ, सविता राई, प्रेमिका राना मगर, निर्मला गुरुङ, गोमाकुमारी, भट्टराई, सुशीला ढकाल आचार्य, रुक्मिणी देवी कोइराला, रिना उप्रेती, जमिल अख्तर मिया, गोमा केसी रहेका छन् ।

यस्तै डा. प्रमिला गच्छदार, मनुमाया विश्वकर्मा, चन्द्रेश्वर शर्मा खत्वे, नगमा शाहिद, चन्दन झा, मनहरि श्रेष्ठ, सत्यनारायण चौधरी, रामसुन्दर महरा, कन्चनाकुमारी पासवान, निनु कर्ण, सहजान खातुन, शान्ता कुमारी तामाङ, नियती सिंह, ग्याल्जे शेर्पा, पेम्वा छिरिङ तामाङ, सेतेमान तामाङ, कविता यादव रहेका छन् ।

सुजाता देवी, परमिला महतो, औरमिला कुमारी यादव, मो. अन्सार खाँ, डा, चन्द्रमोहन यादव, महेन्द्र यादव, रामनरेश कुशवाहा, राजेन्द्र जयसवाल, प्रियन्का दास, पवित्रा सुनार, महेन्द्र थिङ, विनोद प्रकाश कायस्थ रहेका छन् ।

डा. जगतबहादुर तामाङ, गणेशमान चक्रधर, भीमसेन दास प्रधान, नारायण श्रेष्ठ, डा. गंगालक्ष्मी अवाल, रेनुका काउचा, कमला राजभण्डारी, शकुन्तला शर्मा, अर्जुननरसिंह केसी, श्रीविनोद भट्टराई, सितादेवी देवकोटा, सीता थपलिया (उर्मिला), उमा शिवाकोटी, सर्मिला श्रेष्ठ र छिरिङ डोल्मा शेर्पा रहेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima