काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई निरास बनाएको छ ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेकोे छ ।
संस्थाले गत आवमा वितरणयोग्य मुनाफा ऋणात्मक रहेकाले यो पटक सेयरधनीलाई लाभांश नदिने जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्