Skip to content

भ्रामक सूचना फैलाएको आरोपमा दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । कांग्रेस विशेष महाधिवेशन पक्षधरलाई निर्वाचन आयोगले मान्यता दिएको विषयलाई लिएर भ्रामक सूचना फैलाएको आरोपमा दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। निर्वाचन आयोगले उक्त विषयमा गलत सूचना फैलाइएको निष्कर्ष निकाल्दै प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरोलाई पत्र पठाएर आवश्यक अनुसन्धान गर्न निर्देशन दिएको हो।

प्रसाईंले आयोगलाई पैसा बुझाएर दलको आधिकारिकता लिएको दाबीसहित भ्रामक सूचना प्रवाह गरेको आयोगको दाबी छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima