Skip to content

पूर्वउपसभामुख राना झापा २ बाट उम्मेदवार

काठमाडौं । पूर्वउपसभामुख इन्दिरा राना मगर झापा निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बन्ने भएकी छन्। पार्टीले आगामी निर्वाचनका लागि उनलाई झापा–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो।

राना मगर प्रतिनिधिसभाकी अनुभवी सांसद तथा सामाजिक अभियानमा सक्रिय नेतृका रूपमा परिचित छिन्। उनले संसदमा रहँदा महिला अधिकार, सामाजिक न्याय र सुशासनका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएकी थिइन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T