Skip to content

रास्वपाले झापा–१ मा निशा डाँगी उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापा निर्वाचन क्षेत्र नं. १ बाट निशा डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीले आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि उनलाई उम्मेदवारका रूपमा अघि सारेको हो।
डाँगी रास्वपाकी सक्रिय युवा नेतृका रूपमा परिचित छिन्। उनी सामाजिक अभियान र संगठन विस्तारमा सक्रिय रहँदै आएकी छन्।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T