काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले राजीनामा दिएकी छन् ।
उनले आज राजीनामा दिएकी हुन् ।
चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेकी उनले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा बुझाएकी हुन् ।

प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच फोन वार्ता: मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा मन नपर्ने दाबी
यसकारण आज सेयर कारोबार नहुने
‘शक्तिशाली सरकारका विद्वान अर्थमन्त्रीको अपरिपक्व आर्थिक नीति’ तत्काल हाई हाई, दीर्घकालीन समस्याको बढ्दो चिन्ता
नेपालको सेयर बजारमा इन्ट्राडे ट्रेडिङ भित्र्याउने तयारी, पहिलो चरणमा ‘बाइ फस्र्ट एन्ड सेल लेटर’ प्रकृतिको कारोबार शुरु गरिने
प्रतिक्रिया दिनुहोस्