Skip to content

बालेनको झापामा र सम्पर्क कार्यालयमा तोडफोड

काठमाडौं । झापाको कमल गाउँपालिका–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना गरेको सम्पर्क कार्यालय रहेकाे घरको झ्यालको सिसा तोडफोड गरिएको छ।

बुधवार मध्यराति अज्ञात व्यक्तिले कार्यालय रहेको घरको झ्याल तोडफोड गरेको कमल गाउँपालिका रास्वपाका सभापतिले जानकारी दिएका छन् । रास्वपाले चुनावलाई लक्षित गरी स्थानीय बासिन्दाको घर भाडामा लिएर रास्वपाले सम्पर्क कार्यालय खोलेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima