Skip to content

मतदाता गर्न गृहजिल्ला जानेको भिड (तस्बिरहरु)

nabil bank

काठमाडौं । फागुन २१ गते बुधबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान गर्न आफ्नो क्षेत्र जाने सर्वसाधारणको भिड बढ्न थालेको छ ।

आज पनि उपत्यकाका विभिन्न स्थानबाट मतदाताहरु मतदान गर्नका लागि गएका छन् ।

आज काठमाडौंको माछापोखरी, नयाँ बसपार्क, जडिबुटी बसपार्क, चाबहिल लगायतका बसपार्कबाट मतदाताहरु गृहजिल्ला गएका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi