Skip to content

सेयर बजार पाँच दिनपछि मात्र खुल्ने

nabil bank

काठमाडौं । आज अर्थात फागुन १९ गते मंगलबार खुलेको सेयर बजार अब पाँचदिन पछि अर्थात सोमबार मात्र खुल्ने छ । २१ गते हुने प्रतिनिधि सभा निवार्चनका लागि फागुन २० देखि २४ सम्म सार्वजनिक बिदा दिइएकाले पनि पनि अब फागुन २५ गते सोमबार मात्रै सेयर बजार खुल्ने भएको हो ।

यो साता दुई दिन मात्र सेयर बजार खुलेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi