काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकास्थित वडा नम्बर–२१ स्थित फसिगा लगनटोल मतदान केन्द्रमा मतदान गरेकी छिन् ।
उनले आज बिहान ९ बजे मतदान गरेकी हुन् । उनले सबैलाई आ–आफ्नो मताधिकार प्रयोग गरि मतदान गर्न आग्रह गरेकी छिन् ।












प्रतिक्रिया दिनुहोस्