Skip to content

रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिकामा मतदान रोकियो

nabil bank
काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ को श्री प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान रोकिएको छ ।
रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिकामा रहेको एक केन्द्रमा मतदान रोकिएको हो । दलका प्रतिनिधिहरूबीच विवाद हुँदा मतदान रोकिएको हो ।
अहिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर विवाद मिलाउने प्रयास गरिरहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi