Skip to content

खोटाङको खार्तम्छा क्षेत्रमा हेलिकप्टर दुर्घटना

काठमाडौं । खोटाङको खार्तम्छा क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको छ। केपिलासगढी गाउँपालिका–२ मा बिरामी लिन गएको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दुर्घटनामा काजीबहादुर राई घाइते भएका छन्। घटनाका बेला हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए। खार्तम्छा बालाबेँसीमा अवतरण गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima