Skip to content

रास्वपाले लगायो यी १४ मन्त्रीको टुंगो

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज गठन हुने सरकारका लागि अहिलेसम्म १४ मन्त्रीको नाम तय गरेको छ ।

स्रोतका अनुसार तय गरेका १४ जना मन्त्री बन्ने फक्का भएको छ । सरकारको नेतृत्व रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहले गर्ने छन् । प्रधानमन्त्री तथा रक्षामन्त्री शाहका साथै अर्थ मन्त्रीमा स्वर्णिम वाग्ले, सोविता गौतम कानुनमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जामन्त्री, सुधन गुरु‌ङ गृहमन्त्री, अमरेश कुमार सिंह उद्योगमन्त्री, प्रतिमा रावल सामान्य प्रशासन, भूमी तथा सहकारीमन्त्री, गीता चौधरी कृषिमन्त्री, विक्रम तिमिल्सिना सञ्चारमन्त्रीमा चर्चा रहेको छ ।

यस्तै दिपक साह श्रममन्त्री, सस्मित पोखरेल शिक्षामन्त्री, खडक (गणेश) पौडेल पर्यटनमन्त्री, सिता वादी महिला, बालबालिकामन्त्री र निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने निश्चित भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi