Skip to content

कांग्रेस तथा पूर्व ऊर्जामन्त्री खड्का पक्राउ

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका नेता एंव पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।

खड्कालाई आज बिहान सीआईबीको टोलीले पक्राउ गरेको हो ।

खड्कालाई आइतबार बिहान महाराजगन्जबाट पक्राउ गरिएको सीआइबीले जनाएको छ ।

उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi