Skip to content

काठमाडौंका पूर्वसीडीओ रिजाल सुविधानगरबाट पक्राउ

nabil bank

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी (सिडीओ) छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई सुविधानगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन सिडिओ रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

जेनजी आन्दोलनबारे छानबिन गर्न गठित गौरि बहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन सिडिओ रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको छ ।

उनले भदौ २३ गते भएको आन्दोलनमा बानेश्वरमा युवाहरुको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको प्रतिवेदनमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi