Skip to content

रास्वपाका सभापति लामिछाने र राष्ट्रिय सभा सदस्य ठाकुरबीच भेटवार्ता

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले् राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।

लामिछानेले ठाकुरलाई आज निजी निवास बुढानिलकण्ठमा भेट गरेका हुन् । भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकताका विषयमा छलफल भएको बताइएको छ ।

पछिल्लो जनादेश अनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुबै जना एकमत भएको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi