Skip to content

सबै सांसदको सम्पत्ति छानबिन गर्न सांसद् हर्कको माग

काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद् हर्क साम्पाङले  सबै सांसदको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।
यसैगरी, उनले  अमेरिकी सहायता परियोजना (एमसिसी) खारेज गर्न पनि माग गरेका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi