काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
बैठक केही समयअघि सुरु भएको हो ।
आज बसेको बैठकले राष्ट्र बैंकमा डेपुटी गभर्नर नियुक्त गर्ने, राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष नियुक्त गर्ने सम्भावना बलियो रहेको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्