Skip to content

सम्पत्ति विवरणको विषयमा चर्चा भएपछि गृहमन्त्रीले दिए जन्मदेखि मृत्युसम्म जोडेर प्रतिकृया

nabil bank

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको २४ घन्टा बित्न नपाउँदै यो विषयमा धारणा सार्वजनिक गरेका छन् ।

मन्त्री गुरुङको सम्पत्तिको विषयमा अहिले निकै चर्चा भइरहेको छ ।

यही बिचमा उनले आफ्नो साधारणा सार्वजनिक गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा संगित सहित लेखेका छन् ‘‘तिमी जन्मदै गरिब हुनु तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो । सरकारमा आउनु अघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो ।’’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi