प्रधानमन्त्री शाहले भेटे बागमती प्रदेशका सांसद (तस्विरहरु) लगानी न्यूज ३० चैत्र २०८२, सोमबार १५:०९अप्रिल 13, 2026 काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बागमती प्रदेशका सांसदहरुसँग भेट गरेका छन् । शाहकले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्दै उनीहरुका सुझाव तथा गुनासा लिएको बताइएको छ ।
नीति तथा कार्यक्रम: लगानी, कृषि र पर्यटन प्रवर्द्धनदेखि भारत र चीनसँग कूटनीतिक पहलका लागि सांसदहरूको सुझाव
एनआईएमबीको सीईओ पक्राउप्रति बैंकिङ क्षेत्रको गम्भीर ध्यानाकर्षण, ‘थुनाबाहिर राखेर अनुसन्धान गर्न’ माग
प्रतिक्रिया दिनुहोस्