काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सर्वोच्च अदालतबाट वैधानिकता पाएको छ ।
सर्वोच्च अदालतका न्यायधीशहरु शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको हो ।
विशेष महाविधेशनबाट निर्वाचित भएको गगन थापा नेतृत्वको कांग्रेसको कार्यसमितिले वैधानिकता पाएको हो । सर्वोच्चले शेरबहादुर देउवाले दायर गरेको रिट खारेज गरेसँगै कांग्रेसको विवाद कानूनी रुपमा भने टुंगो लागेको छ ।












प्रतिक्रिया दिनुहोस्