काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानको आरोप लगेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको कम्पनीमा लगानी गरेपछि उनी विवादमा परेका थिए ।
उनले बुधबार दिउँसो राजीनामा दिएका छन् ।
सामाजिक सञ्जाल मार्फत उनले राजीनाको घोषणा गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्