Skip to content

नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटल बीच मेडिकल सेवा सम्झौता

nabil bank

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्वन्धमा सम्झौता भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेको उपस्थितिमा हस्पिटलको तर्फबाट चिफ अपरेटिङ अफिसर अमृत खन्नाबीच सम्झौता भएको हो ।

सम्झौता अनुरुप कम्पनीको बीमालेख खरिद गर्न चाहने प्रस्तावकलाई आवाश्यक पर्ने मेडिकल जाँचको लागि सहुलियत दरमा छिटो छरितो सेवा प्रवाह गरी मेडिकल रिपोर्ट प्रदान गर्ने र कम्पनीमा कार्यरत कर्मचारीहरुलाई १० प्रतिशत छुट सुविधा सहित सहुलियत दरमा स्वाश्थोपचार सुविधा उपलव्ध गराउने व्यवस्था गरिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi