Skip to content

बीमा प्राधिकरणमा अध्यक्ष नियुक्त गर्न समिति गठन

nabil bank

काठमाडौं । सरकारले बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गर्न समिति गठन गरेको छ ।

बैशाख ८ गते बसेको मन्त्रिपरिषद बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टको संयोजकत्वमा बनेको समितिको सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र फत्त बहादुर केसी रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi