Skip to content

कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्ण सिटौला आउट

nabil bank

काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभाको संसदीय दलको नेताबाट कृष्ण सिटौलालाई हटाएको छ ।

कांग्रेसको प्रतिनिधिसभाको संसदीय दलका नेता भिष्मराज भीष्मराज आङ्देम्बेले सिटौलालाई पदबाट हटाएका हुन् ।

कांग्रेसको संसदीय दलको विधानमा प्रतिनिधिसभाको संसदीय दलको नेताले राष्ट्रियसभाको संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ । सो अनुसार आङ्देम्बेले सिटौलालाई पदबाट हटाएर कमला पन्थलाई संसदीय दलको नेता नियुक्त गरेका हुन् ।

सिटौला विशेष महाविधेशन गर्न नदिने र सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएपनि त्यसलाई स्वीकार गर्ने पक्षमा छैनन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi