काठमाडौं । सरकारले सुकुमबासी बस्तीमा डोजर अभियान चलाइरहेको बेला एक जना सुकुमबासी बागमती नदीमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा खोटाङ घर भएका अन्दाजी ५५–६० वर्षीय इन्द्रबहादुर राई रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं–१४ फोहोर मैला संकलन केन्द्र नजिक शव देखेर स्थानीयले खबर गरेका थिए । उनको परिवार टेकुस्थित सुकुमबासी बस्तीमा बस्दै आएका थियो ।












प्रतिक्रिया दिनुहोस्