काठमाडौं । काठमाडौंको अनामनगरस्थित सात तले घरमा डोजर चलाइएको छ ।
आज सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउने क्रममा उक्त घरमा डोजर चलाइएको हो ।
उक्त घर इन्द्र चाम्लिङको होे । घर भत्काउने भएपछि त्यस क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्