Skip to content

क्यानको महानिर्देशकका लागि २१ जनाको आवेदन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकका लागि २१ जनाले दिएका छन् ।

आजसम्म २१ जनाले महानिर्देशकका लागि आवेदन दिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।

महानिर्देशकका लागि प्रभाकर चन्द्र मल्लिक, उत्सव राज खरेल, श्याम किशोर साह, प्रमोद कुमार चौधरी, मुरारी प्रसाद पौडेल। जसोदा सुवेदी, जगरनाथ निरौला, विष्णु गौतम, प्रेमनाथ ठाकुर, डा त्रिलोचन पौडेल, देवेन्द्र प्रसाद पाण्डे, टेकनाथ सिटौला, उमेश कुमार पन्थी, ई दिपेन्द्र श्रेष्ठ, ज्ञानेन्द्र भुल, सुभाष झा, मुकेश डंगोल र संजय कुमारले आवेदन दिएका छन् ।

क्यानका तत्कालीन महानिर्देशक  प्रदीप अधिकारी निलम्बीत भएपछि मन्त्रालयले वैशाख १२ गते आवेदन माग गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima