काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर तथा कार्यालयमा छापा मारेको छ ।
स्रोतका अनुसार विभागले काठमाडौं नक्सा, सुन्धारा र हेटौंडामा रहेका कार्यालय र हेटौडामा रहेको घरमा छापा मारेको छ ।
बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका साथै बागमती प्रदेश संसदीय दल नेता हुन् ।












प्रतिक्रिया दिनुहोस्