काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
सरकारले अध्यादेश जारी गर्न पुनः राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । दोस्रो पटकको प्रयासमा उनले जारी गरेका हुन् ।
यसअघि सरकारले सिफारिस गरेका ८ अध्यादेशमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि भन्दै फिर्ता पठाइदिएका थिए ।












प्रतिक्रिया दिनुहोस्