Skip to content

राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते हुने

nabil bank

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको नयाँ नेतृत्व चयनका लागि आगामी २०८३ जेठ ९ गते (शनिबार) निर्वाचन हुने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचनको नयाँ मिति तय गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi