Skip to content

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान, कहिलेसम्म दिने आवेदन ?

nabil bank

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयले आज दरखास्त आह्वान गरेको हो ।

इच्छुक योग्य नागरिकले आवेदन दिन सक्नेछन् । जेठ ५ गतेसम्म आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi