Skip to content

प्रधानमन्त्रीको राजीनामा मागेर संसदबाट निस्केका हर्कले भने- नीति तथा कार्यक्रम पारित भए हामी मान्दैनौँ  

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएपछि बैठक बहिष्कार गरेर बाहिरिएका श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भए त्यसलाई नमान्ने प्रतिक्रिया दिएका छन् ।
साम्पाङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै प्रधानमन्त्री बालेन शाह राजीनामा माग गरेका छन् ।
आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ । जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima