Skip to content

हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक

nabil bank

काठमाडौ‌ । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ।

प्राधिकरणले २०८३ असार २९ गतेको निर्णय अनुसार नयाँ पुनर्बीमा व्यवसायका लागि रोक लगाएको हो ।

प्राधिकरणका अनुसार यसअघि भए गरेका पुनर्बीमा व्यवसायको लागि ‘रेट्रोसेसन’ गर्ने कार्य बाहेक आर्थिक वर्ष २०८२/८३ को आधारमा नयाँ पुनर्बीमा कारोबार गर्न रोक लगाइएको हो ।

बीमा ऐन, २०७९ को दफा ३२ को उपदफा (१) बमोजिम यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi