Skip to content

विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश नदिने

nabil bank

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

कम्पनीले यस पटक सेयरधनीलाई लाभांश नदिने भएको हो ।

वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi