काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।
प्रसाईं वीरगन्जबाट पक्राउ गरको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
स्थानीय प्रशासनसँग अनुमति नदिए मंगलबार कार्यक्रम गर्ने तयारीमा रहेका प्रसाईलाई दियालो होटलबाट पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ ।
अहिले प्रसाईलाई अहिले सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्