काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै श्रम संस्कृती पार्टीका सांसदले ब्यानर देखाएर विरोध गरेका छन् ।
्विभिन्न ५ बुँदे माग सहित ब्यानर देखाएर विरो जनाएका छन् ।
सांसदहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ, प्रश्न देखि भाग्द पाँदैन, जनमतको सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय जिम्मेवारी बहन गर जस्ता माग राखेका छन् ।













प्रतिक्रिया दिनुहोस्